कालीमाटीको माछा पसल र तरकारी बजारमा अनुगमन टोली

काठमाडौं ।  काठमाडौंस्थित कालीमाटीको माछा पसल  र  तरकारी बजारमा काठमाडौं महानगरपालिकाका कर्मचारीसहितको अनुगमन टोली ।  

टोलीले शनिबार महानगरभित्र रहेको माछापसल र तरकारी पसलहरुमा अनुगमन गरेको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.