प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो

काठमाडौं ।  प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०६ अंकले बढेको छ ।

यससँगै सूचक १८७१.२८ विन्दुमा आएको छ । १ लाख २३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ कम्पनीको ५७० कित्ता सेयर खरिदबिक्री भएको छ ।

५ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.