प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६० अंकले घट्यो

काठमाडौ ।  प्रि ओपन सेसनमा नेप्से सूचक ०.६० अंकले घटेको छ । यससँगै सूचक १८५४.५७ विन्दुमा आएको छ । २१ हजार १८० रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यस सेसनमा ३ कम्पनीको ३० कित्ता मात्र सेयर खरिदबिक्री भएको छ ।

एक कम्पनीको भाउ बढेको छ भने दुई वटाको मूल्य घटेको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.