विराटनगरविरुद्ध ललितपुरले ब्याटिङ गर्दै

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा आज शुक्रबार दुई खेल हुँदैछ । बिहानी सत्रको पहिलो खेलमा अहिले विराटनगर वारियर्सले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ ।

टस हारेको कुशल भुर्तेलको ललितपुर प्याट्रिएट्सले सुरुमा ब्याटिङ गर्ने भएको हो । आज दुबै टोली पहिलो जितको खोजीमा छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.