राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रम (फोटो फिचर)

काठमाडौं ।  रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार वाचापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । काठमाडौंमा वाचापत्र सार्वजनिक कार्यक्रम चलिरहेको छ । 

वाचापत्रमा समेटिएका विषयको सर्वाधिकार नेपाली नागरिकमा निहीत रहने र वाचापत्रमा समेटिएका कार्यक्रमहरु अन्य पार्टीले लिएमा सधन्यवाद दिने कार्यक्रममा जानकारी दिइएको छ । 

309694455_688554762440061_6656085795202866607_n.jpg.jpg

309559789_8415459125196041_5337011953402222741_n.jpg.jpg

313779450_833611991300455_6062669731850342773_n.jpg.jpg

313861067_1279092956217932_7466436349884622560_n.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.