काठमाडौं । नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका नेकपा एमालेका नेता प्रभु शाह आजबाट सुरु हुने विधानसभामाक सहभागी नहुने भएका छन् ।
८ बुँदे प्रस्ताव राख्दै आएका साह बिहीबार पार्टी अध्यक्ष केपी शर्मा, महासचिव ईश्वर पोखरेललगायत नेतालाई भेटेका थिए । तर,शुक्रबार (आज)बाट सुरु हुने विधान सभामा सहभागी नहुने भएका हुन् ।
उनले अहिलेको एमाले नेकपाकै निरन्तरता हुनुपर्ने मत राख्दै आएका छन् ।