आचारसंहिता उल्लघन गर्दै मर्चवारमा गठबन्धनको आमसभा

रूपन्देही । आचारसंहिता उल्लघन गर्दै मर्चवारमा सत्ता गठबन्धनको आमसभा सम्पन्न भएको छ ।

रुपन्देहीको कोटहीमाई मझगावामा भएको आमसभामा निर्वाचन क्षेत्रभन्दा बाहिरबाट दर्जन बढी बस आएका छन् । बसमा पार्टीका झण्डा गाडिएको छ ।

पोल-पोलमा पार्टीका झण्डा गाड्नुका साथै आमसभामा बालबालिकाको प्रयोग भएको छ ।

IMG20221112141616.jpg.jpg

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.