काठमाडौं ४ मा गगनले लिए अग्रता

काठमाडौं ।  काठमाडौं ४ मा गगन थापाले राजन भट्टराईसँगको मतान्तर बढाएका छन् ।

पछिल्लो मतगणनाअनुसार कांग्रेसका गगनकुमार थापाले एक हजार तीन सय ७५ र एमालेका भट्टराईले नौ सय ४७ मत पाएका छन् ।

अहिले बुढानिलकण्ठ वडा नम्बर २ को मतगणना भइरहेको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.