काठमाडौं ५ मा ईश्वर पोखरेल ३६ सय मतले पछि

काठमाडौं ।  काठमाडौं ५ मा सत्ता गठबन्धनका उम्मेदवार प्रदीप पौडेलले निरन्तर अग्रता लिइरहेका छन् ।

३५ हजार चार सय ८८ मतगणना हुँदा एमालेका ईश्वर पोखरेले सात हजार नौ सय ८१ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार पौडेलले ११ हजार ६ सय मत प्राप्त गरेका छन् ।

मतगणना सुरु भएसँगै पौडेले अग्रता लिएका थिए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.