प्रि–ओपन सेसनमा नेप्से सूचक १.०४ अंकले बढ्यो

काठमाडौं । प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक १.०४ अंकले उकालो लागेको छ ।

यससँगै सूचक १८८३.६५ विन्दुमा आएको छ ।

१७ कम्पनीको ६ लाख २९ हजार ५३६ रुपैयाँको सेयर कारोबार भएको छ । कुल एक हजार ६६५ कित्ता सेयर खरिद बिक्री भएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.