सरकारको साझा कार्यक्रम बनाउन अध्यक्ष ओलीको संयोजकत्वमा समिति गठन

काठमाडौं ।  सत्तारुढ दलहरुले सरकारको साझा न्युनतम कार्यक्रम बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा समिति गठन गरेको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा बनाउने जिम्मा एमाले अध्यक्ष ओलीको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिमा सत्तारुढ दलका एक एक जना प्रतिनिधि रहनेछन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.