प्रि-ओपन सेसनमा नेप्से ८.१७ अंकले बढ्यो

काठमाडौं । प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक ८.१७ अंकले उकालो लागेको छ ।

यससँगै सूचक २०३७.२० विन्दुमा आएको छ ।

२४ कम्पनीको कुल २ हजार २३८ कित्ता सेयर खरिदबिक्री भएको र ११ लाख ७५ हजार ६२२ रुपैयाँको सेयर कारोबार भएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.