विमानस्थलमा देखिएको समस्याबारे तत्काल छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट नेपाल फर्कँदा व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोवाइल फोनको समस्यावारे तत्काल छानविन गर्न निर्देशन दिएका छन् ।

विदेश गएका नेपालीहरूले आफूसँग फर्किँदा दुई वटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउने निर्देशन उनको रहेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.