काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसिरहेको छ ।
सो बैठक केहीवेर अघि सुरु भएको हो ।
बैठकमा भोलि (शनिबार) बस्नै कांग्रेस संसदीय दलको बैठकमा एजेण्डा तय गर्ने र समसामयिक राजनैितक घटनका वारेमा छलफल भइरहेको छ ।
Quicknepal Building, Tinkune-32, Kathmandu
News : 01-5104764/9851228755
Email : [email protected]
Advertisement : 9851174284
सन्चार रजिष्ट्रार्: ००२१२/०८०-०८१
© 2021 Quicknepal.com | All Rights Reserved.