रिहा भए अभिनेता पल शाह

काठमाडौँ - अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.