आईसीसी विश्वकप लिग–२ : सोमपालले दिलाए नेपाललाई पहिलो सफलता
क्विक नेपाल
२०७९ फाल्गुण १५,सोमवार १२ : ३७ PM
4.5k
Shares
काठमाडौँ - नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा पीएनजीविरुद्ध पहिलो सफलता हात पारेको छ ।
नेपालका लागि सोमपाल कामीले पहिले विकेट लिएका हुन् । उनले पाँचौं ओभरको पहिलो बलमा टोनी उरालाई २ रनमा आउट गरेका हुन्। उनले उरालाई बोल्ड आउट गराएका हुन् ।