काठमाडौं- व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था पुनर्स्थापना गर्ने भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ महाभियानको नाममा मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले राजसंस्था पुनर्स्थापना गर्न भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । आन्दोलनका कार्यक्रम फागुन २० गतेबाट सुरु हुने उनले बताएका छन् ।
यस्तो छ उनको मागसहितको विज्ञप्ति