नेपालको नापतौल प्रणाली


काठमाडौं ।आफूलाई थाहा भएको र नभएको वस्तुबीच तुलना गरी आफूलाई थाहा नभएको परिमाण पत्ता लगाउने प्रक्रियालाई नाप भनिन्छ । नापतौलबिना केही पनि किन्न पाईँदैन । हरेक कुरा किन्दा नापलाई आधार बनाएर पैसा तिर्ने अथवा साट्ने कार्य गरिरहेका हुन्छौँ । हाम्रो जीवनमा नापको महत्त्व धेरै छ।

दैनिक जीवनमा प्रयोग हुने केही नाप यस प्रकार छन्ः

१ किलोग्राम काठमाडौ‌ मा ५ पाउ, तराईमा ४ पाउ । १ धार्नी २ किलो ३९२ ग्राम
१ पाउ १९९ ग्राम
१ तोला ११.६६३८ ग्राम
१ किलोमिटर १०९३ गज १ फूट १० इन्च । १००० मिटर
१ इन्च २.५४ सेन्टिमिटर । १ गज ९१।४ सेन्टिमिटर । १ किलोलिटर १००० लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाइ । १ लिटर १००० मिलिलिटर
१ पाथी ४ लिटर ५४६ मिलिलिटर
१ माना ५६८ मिलिलिटर
१ ब्यारेल १४२ लिटर
१ ग्यालेन ४.५४३५९ लिटर
१ माइल १.६१ किलोमिटर

कति नाप बराबर कति जग्गा ?

१ दाम २१.३९ (वर्गफुट) ४.६२/४.६२ (फुटं)
४ दाम ८५.५६ (वर्गफुट) १ (पैसां ९.२५/९.२५ (फुट)
४ पैसा ३४२.२५ (वर्गफुट)
१ (आना) १८.५.१८.५ (फुट)
१६ आना ५४७६ .(वर्गफुट) १ं(रोपनी) ७४/७४ (फुट)
१.४ धुर ४५.५६२५ (वर्गफुट) ६.७५/६.७५ (फुट)
१ धुर १८२.२५ (वर्गफुट) १३.५/१३.५ (फुट)
२० धुर ३६४५ (वर्गफुट) १ (कठ्ठा) ५४/६७.५ (फुट)
२० कठ्ठा ७२९०० (वर्गफुट), १ (बिघा) २७०/२७० (फुट) ८१८८१ (मिटर)
१ हेक्टर ११११०९.९९ (वर्गफुट्) । १.५२ (बिघा) १००/१०० (मिटर) । २.०३ (रोपनी) । ३३३.३३/३३३.३३ (फुट)

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.