आठौँ ऊर्जा सम्मेलन आजबाट सुरु हुँदै

काठमाडौँ - आजबाट आठौँ ऊर्जा सम्मेलन सुरु हुँदैछ । दुई दिने सम्मेलनमा ऊर्जासम्बन्धि विभिन्न विषयमा छलफल हुनेछ ।

नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, लगानी बोर्ड नेपाल र स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपालले ऊर्जा सम्मेलन गर्न लागेको हो । सम्मेलनमा ३० भन्दा बढी मुलुकका प्रतिनिधि रहने बताइएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.