एसीसी प्रिमियर कप: नेपाललाई पहिलो सफलता

काठमाडौँ - कीर्तिपुरमा जारी एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध पहिलो सफलता हात पारेको छ । 

गुल्सन झाले मुहमद अमिरलाई आउट गरेका हुन् । १७ रन बनाएका अमिर झाको बलमा दीपेन्द्र सिंह ऐरीबाट क्याचआउट बने ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.