जहाजलाई आकस्मिक अवतरण गराउने प्रयास, विमानस्थलमा दमकल परिचालन

काठमाडौ -फ्लाइ दुबईको जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरणको प्रयास गरिएको छ । विमानस्थलमा एम्बुलेन्स र दमकलसहितका सुरक्षा दस्ता स्ट्यान्डबाइ रहेको छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.