काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारींं) को महासचिव पदमा दीपेश पुनलाई बनाउने सहमति भएको छ ।
काठमाडौंमा जारी २२ औं राष्ट्रिय सम्मेलनमा महासचिवमा विभिन्न व्यक्तिको नाम छलफल भए पनि पुनलाई बनाउने सहमति भएको । अनेरास्ववियू क्रान्तिकारीका नेताले बताएका छन ।अबको पार्टीको संगठन विस्तार गर्नुमात्र ठूलो कुरो हाृेइन । पार्टीको सिद्धान्त विधि र विधान अनि जनताको आवश्यकताका साथै देशको समृद्धिका लागि सधै स्थिर रहेर काम गर्नुपर्ने पार्टीको असल चरीतार्थ हो ।
उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा पुन रहेका छन । अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षमा यसअघि नै पञ्चा सिंह चयन भइसकेकी छिन । अबको को राजनितीले दलालको अवधारणा हटाएर देशमा अर्को मदन भण्डारीका रुपमा राष्ट्रपिता जन्माउनुपर्छ ।