काठमाडौं । विश्वभर फेसबुक, ह्वाट्स एप र इन्स्टाग्राम अनिश्चित समयका लागि डाउन भएका छन् ।
विहान साढे ९ बजे यी तीनवटा एपको सेवा रोकिएको हो । सो जानकारी अन्तर्राष्ट्रिय संचारमाध्यम पुष्टि गरेका छन् ।
फेसबुकले प्राविधिक कारणले समस्या भएको र चाँडै समाधान हुने जनाएको छ ।
Quicknepal Building, Tinkune-32, Kathmandu
News : 01-5104764/9851228755
Email : [email protected]
Advertisement : 9851174284
सन्चार रजिष्ट्रार्: ००२१२/०८०-०८१
© 2021 Quicknepal.com | All Rights Reserved.