बेलडाँडी गाउँपालिकाका पूर्व अध्यक्ष थापाको निधन

धनगढी - कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका पूर्व अध्यक्ष धनबहादुर थापाको निधन भएको छ । आइतबार बिहान पूर्व अध्यक्ष थापाको निधन भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ६५ वर्षीय थापाको घरको नल्कामा लडेर निधन भएको छ ।

गाउँपालिकाको  वडा नम्बर २ गौरीटोलका थापालाई परिवारका सदस्यले नल्कामा मृत अवस्थामा फेला पारेका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.