रिफ्रेस हुन चन्द्रागिरि हिल्स पुगेकी राष्ट्रपति आज फर्किँदे

काठमाडौं ।रिफ्रेसका परिवारसहित सोमबार सोमबार चन्द्रागिरि हिल्स पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज मंगलबार फर्किँदै छन् । भण्डारी सोमबार चन्द्रागिरि रिसोर्टमा बसेकी थिइन् ।

राष्ट्रपति भण्डारी आज मंगलबार शीतलनिवास फर्किने राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए ।
भण्डारीलाई मा इक्रो चढाएर चन्द्रागिरी लगिएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.