भारत भ्रमणमा सीमा समस्यालाई एजेन्डा बनाउन प्रधानमन्त्रीलाई सुझाव

काठमाडौं। एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न भारत भ्रमणमा सीमा समस्या समाधान गर्ने विषयलाई एजेण्डा बनाउन प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफललमा सहभागी हुँदै उनले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयलाई आफ्नो आफ्नो भ्रमणमा एजेण्डा बनाउन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका हुन् । 


 

© 2021 Quicknepal.com  |  All Rights Reserved.