सभामुखले ग्रहण गरे रक्षा बन्धन

काठमाडौं, १४ भदौं । सभामुख देवराज घिमिरेले रक्षा बन्धन ग्रहण गरेका छन्र । रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा वैदिक विधिअनुरूप सभामुख घिमिरेले  रक्षाबन्धन ग्रहण गरेका हुन ।

 

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र काठमाडौंले रक्षाबन्धनका अवसरमा आज बालुवाटारस्थित निवासमा पवित्रता र रक्षाको सूचक राखी लगाइदिएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.