शाहिल र आशिकाको रोमान्समा ‘न्यानो साथ’ सार्वजनिक (भिडियो)
क्विक नेपाल
२०८० आश्विन ५,शुक्रवार १२ : ३२ PM
4.6k
Shares
काठमाडौँ । नेपाली चलचित्रको ट्रेलर मास्टरको रूपमा चिनिने शाहिल खान अभिनीत नयाँ म्युजिक भिडियो ‘न्यानो साथ’ सार्वजनिक भएको छ । विजय अर्यालको शब्द तथा सङ्गीत रहेको गीतमा बेनिशा पौडेल र विजय अर्यालको स्वर छ ।
आदर्श प्रडक्सनको प्रस्तुतिमा बनेको भिडियोमा खानको आशिका दाहालसँग रोमान्स समेटिएको छ ।