त्रिविमा स्नातकोत्तर तह प्रथम सेमिष्टरका लागि भर्ना आह्वान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह प्रथम सेमिष्टरका लागि भर्ना आह्वान गरेको छ। त्रिवि शिक्षाध्यक्षको कार्यालयले स्नातकोत्तर तह प्रथम सेमिष्टरको लागि भर्ना आह्वान गरेको हो। 

भर्ना आवेदन मङ्सिर १ गतेदेखि मङ्सिर २५ गतेसम्म बुझाउन सकिनेछ। पुस ११ गतेदेखि कक्षा सञ्चालन गरिने शिक्षाध्यक्षको कार्यालयले जनाएको छ।

371122516_1663112214099582_8182894539077808667_n_ROJCsfX7bs.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.