काठमाडौं । सरकारको हनिमुन समय व्यतित हुन लाग्दा मन्त्रिपरिषदले पूर्णता पाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता पाएको हो । देउवाले आज प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपतिले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन् ।
विभिन्न बाहनामा मन्त्रिपरिषद् विस्तार हुन नसक्दा आलोचित देउवाका लागि आजबाट एउटा आलोचनाको विषय घटेको छ।