गीता र सुरजको ‘दुई पात पलायोकी’ गीत सार्वजनिक (भिडियो)

काठमाडौँ । गायिका बिमोचना लोम्जेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ।

‘दुई पात पलायोकी’ बोलको गीतमा श्री सिवाको शब्द तथा टिका भण्डारीको संगीत रहेको छ । कुमार थापाको संगीत संयोजन रहेको गीतको भिडियो निर्देशन तथा कोरियोग्राफी गौरब गिरिले गरेका हुन् ।

दिपक गिरीले छायाँकन गरेको भिडियोलाई सम्पादन भने कलर बिष्णु खड्काले गरेका हुन् । चन्द्र मगर निर्माता रहेको भिडियोमा सुरज श्रेष्ठ र गीता ढुंगानाको अभिनय रहेका छन् । भिडियो सिवा ग्रुपको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

 

भिडियोः–

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.