काठमाडौं । काठमाडौंको केन्द्र मानिने असन इन्द्रचोक न्युरोड भोटेबहाललगायत स्थानमा दिन प्रति प्रतिदिन भीडभाड बढिरहेको छ ।
प्राय: सधैँ भीडभाड भइरहेने यी स्थानमा निजिँदै गरेको दसैँका लागि किनमेल गर्न मानिहरु जाँदा भीडभाड भएको हो । आफूले चाहेका सबै सामान पाउने र आफूसँग भएको पैसाअनुसार हरेक सामान पाइने हुँदा यी स्थानमा भीडभाड हुन्छ ।
काठमाडौंलगायत छिमेकी जिल्लाका पसल गर्नेहरु पनि सामान लिन यहीँ आउने गर्छन् ।







