कास्कीमा जिप दुर्घटना हुँदा आठजना गम्भीर घाइते

काठमाडौं । कास्कीमा जिप दुर्घटना हुँदा आठजना गम्भीर घाइते भएका छन् ।

सोमबार पोखराको नयाँपुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग. १ ज ६९०० नम्बरको जिप दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका हुन् । 

कस्की जिल्ला प्रहरी कार्यालयका अनुसार अनुसार घाइतेलाई उपचारका लागि पोखरातर्फ ल्याइएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.