‘दशैं आयो ’शुभकामना गीत सार्वजनिक

काठमाडौं । गायक आशिस अबिरल र शुसिला पाठकको स्वारमा दशैं आयो बोलको शुभकामना गीत सार्वजनिक भएको छ ।

यस गीतको शब्म र संगित पनि स्वयम आशिस अबिरलले भरेका हुन् । गीतको सम्पादन रनजन कार्कीले गरेका छन् ।

भिडियोः–

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.