झुगलापाटा भीर फुटेर कर्णाली नदी थुनियो (फोटोफिचर)

काठमाडौं । बाजुराको स्वामीकार्त्तिक खापर गाउँपालिका—१ मा रहेको झुगलापाटा भिर फुटेर कर्णाली नदी थुनिएको छ । जगन्नाथ गाउँपालिकाको कार्यालय जुड्डीपारी पट्टि रहेको भिर फुटेर सुख्खा पहिरो जाँदा कर्णाली नदी थुनिएको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.