राष्ट्रपति भण्डारीद्वारा काठमाडौंका शक्तिपीठहरुको दर्शन (तस्विरसहित)

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार काठमाडौँ उपत्यकाका शक्तिपीठहरूको दर्शन गरेकी छन् ।

बडादसैँका महाअष्टमीको दिन पारेर बुधबार राष्ट्रपति भण्डारीले शक्तिपीठहरूको दर्शन गरेकी हुन् । राष्ट्रपति भण्डारीले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महांकाल, संकटा, नरदेवी इन्द्रायणी र शोभा भगवतीको दर्शन गरेकी छन् ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.