काठमाडौं ।आज विजयादशमीको दशौं दिन । नेपालीहरुले टिका र जमरा लगाएर दशैं मनाउने गर्छन् । त्यस्तै नेपाली चलचित्रका कलाकारहरुले दशैंको टिका आफ्नो परिवारसँग मिलेर लगाएका छन् ।
नायिका साम्रागीले यसपालिको दशैं आफ्नो आमा र भाईसँग घरमै मनाएकी छिन् । । साम्रागीले दशैं मनाएको आमा र भाईसँगको फोटो सामाजिक संजालमा राखेकी छिन् ।
तस्बिरहरु:



