पल शाहको दशैं (फोटोसहित)

काठमाडौं ।आज विजयादशमीको दशौं दिन । नेपालीहरुले टिका र जमरा लगाएर दशैं मनाउने गर्छन् । त्यस्तै नेपाली चलचित्रका कलाकारहरुले दशैंको टिका आफ्नो परिवारसँग मिलेर लगाएका छन् ।
नायक पल शाहले यसपालिको दशैं आफ्नो आमा बुबाको हातबाट टिका लगाएर मनाएको छन् ।शाहले दशैं मनाएको परिवारसँगको फोटो सामाजिक संजालमा राखेका छन् ।
तस्बिरहरु :

© 2021 Quicknepal.com  |  All Rights Reserved.