बुटवल । राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष एवं केन्द्रीय सदस्य
प्रदीपकुमार उदयले किसानको नष्ट भएको बालीको क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग राख्दै बिज्ञप्ती जारी गरेका छन्
उदयले नागरिकलाई दुःख पर्दा सहयोग पुर्याउनु सरकारको दायित्व भएको उल्लेख गर्दै बर्ष दिनको कृषकको मेहनतको फल बाली भित्र्याउने बेला प्राकृतिक बिपत्तिको कारण अत्यन्तै धेरै क्षतिको पुगेको र उक्त क्षतिको उचित मुल्यॉकन गरी कृषकलाई क्षतिपूर्ति दिन नेपाल सरकारसंग माग गरेका छन्।
