पाल्पा देखी बुटवल सम्मको यात्रा

केही दिनदेखि जारी वर्षाका कारण पाल्पा–बुटवल सडक खण्डको यात्रा सकसपूर्ण बनेको छ । जिर्ण सडकमा जमेको पानीले सवारी साधन सहज रुपमा चल्न सकेका छैनन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.