मिर्मिरे लघुवित्तको सीईओमा जोशी नियुक्त

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पुष्करराज जोशी नियुक्त भएका छन् । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले जोशीलाई ८ कात्तिकदेखि लागू हुनेगरी सीईओमा नियुक्त गरेको हो ।

जोशीले आगामी चार वर्षसम्म सीईओको जिम्मेवारी सम्हाल्नेछन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.