ओलीसँग झापा गएनन् प्रभु साह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् ।

आइतबार पार्टीका नेताको साथमा अध्यक्ष ओली गृह जिल्ला झापा पुगेका हुन् । सुवास नेम्वाङ यसअघि नै झापा पुगिसेका छन् । 

एमाले प्रथम विधान महाधिवेशनमा आठ बुँदे फरक मत राखेर ओलीसँग टाढिएका प्रभु शाह पनि ओलीसँगै जाने कार्यक्रम थियो । ओलीसँग शाह झापा गएनन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.