चार बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक बालुवाटारमा बोलाएका हुन् ।

देशभर भएको बाढी पहिरोको अवलोकन गरेर राजधानी काठमाडौं फर्किएका देउवाले बाढी पीडितका लागि राहतसम्बन्धी निर्णय गर्ने अनुमान गरिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.