सर्वोच्चका पूर्व न्यायाधीश शारदा प्रसाद पण्डितको निधन

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश शारदा प्रसाद पण्डितको निधन भएको छ । पण्डितको बुधबार विहान निधन भएको हो ।

उनी सरकारी वकिलबाट सेवा प्रवेश गरी सर्वोच्च अदालतका न्यायाधीश बनेका थिए ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.