तीन वर्षका लागि अल्मुताइरी र एन्फाबीच भयाे सम्झौता
क्विक नेपाल
२०७८ कार्तिक १०,बुधवार ०३ : १० PM
6.1k
Shares
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग थप तीन वर्षका लागि सम्झौता गरेका छन्।
एन्फा अध्यक्षय कर्माछिरिङ शेर्पा र कतार फुटबल एसोशिसन (क्युएफए) का पदाधिकारीको उपस्थितिमा उनले तीन वर्षका लागि सम्झौता गरेका हुन् ।