संघीय संसद अधिवेशन अन्त्य हुँदै

काठमाडौं । सरकारले संघीय संसद्को अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ ।

बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठले संघीय संसद्को अधिवेशन अन्त्यका लागि राष्ट्रपतिकहाँ सिफारिस गर्ने तयारी गरेको खुलेको छ । 

आज बस्ने मन्त्रिपरिषद्को बैठकमा संघीय संसद्को अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने प्रस्ताव गर्ने सरकारको तयारी छ ।

संसद्को चालू अधिवेशन भदौ २३ गते आह्वान गरिएको थियो । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.