तिहारअघि नै झिलीमिली

तिहार आउन एक साता बाँकी छ, तर काठमाडौंका ठूला व्यापारिक मलहरूले तिहारका झल्को दिन थालिसकेका छन् । साँझपख काठमाडौंका ठूला व्यापारिक मलमा देखिएको झिलिमिली ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.