त्यस्तै, छापावाल सुन प्रति १० ग्राम ७८ हजार तीन सय ६० रुपैयाँ कायम भएको छ । महासंघकाअनुसार तेजावी सुन प्रतितोला ९० हजार नाै सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्रामको मूल्य ७७ हजार नाै सय ३० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, साेमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघले चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ३० रुपैयाँ कायम गरेको छ । यस्तै, १० ग्राम चाँदीको मूल्य एक हजार ५४ रुपैयाँ ५० पैसा तोकिएको छ ।
