काठमाडौँ । म्यानमारकाी नेतृ आङसाङ सूकी देश दा्रह गरेको आरोपमा देश निकाला गरिएका नागरिक नेता आङ सान सुकीका निकट सहयोगीलाई हिजो (शुक्रवार) २० वर्षको जेल सजाय सुनाएको उनका वकिलले बताएका छन । ।
म्यानमारमा सन् २०२१ को फेब्रुअरी १ को विद्रोहदेखि नै राजनीतिक अस्तव्यस्त भएकाृे छ । एक स्थानीय मानब अधिकार अनुगमनकारी समूहका अनुसार यो राष्ट्रव्यापीरूपमा ठूला विरोध प्रदर्शनहरू भएका कारण सैनिक सरकारविरूद्ध प्रदर्शनको पक्षधरमा रहेका एक हजार भन्दा बढी मानिसहरू सुरक्षा फौजद्वारा मारिएका थिए । त्यसपछि त्यहाँको राजनैतिक अवस्था पनि अस्तब्यस्त परेको हो ।
उनलाई विशेष विशेष अदालतले धारा १२४ ‘क’ अन्तर्गत २० वर्षको कैद सजाय सुनाएको छ ।
थ्विनका अनुसार संसदका पूर्व सदस्यसमेत नेता एचटिन पुर्पक्षपछि जुन्ता प्रशासनले यति लामो कैँद सजाय सुनाएका सुकीको नेशनल लिग फर डेमोक्रेसीको पहिलो उच्च पदस्थ सदस्य हुन् । ८० वर्षको उमरमा दौडिरहेका उनी विगत लामो समयदेखि सैन्य शासनविरुद्ध प्रचारको आरोपमा पक्राउ परी पुर्पक्षका लागि जेलमा रहदैन् आएका थिए ।
उनको गिरफ्तार हुनुभन्दा केहिदिन अघि उनले स्थानीय सञ्चार माध्यमलाई सैन्य शासन ‘विवेकी निर्णय नभएको’ र यसले देशलाई गलत दिशामा दिशातिर धकेल्ने बताएको छ । उनले पहिलो पटक अदालतमा मुद्धा दिएको संञ्चारमाध्मले जनाएको छ ।