काठमाडौं । नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल आइपुगेका छन् । साफ च्याम्पियनसिपको लागि असोजमा नेपाली अब्दुल्लाह कतार पुगेका थिए ।
त्यसलगतै उनको नेपालसँग करार सम्झौता सकेको थियो । त्यसपछि उनी माल्दिभ्स पुगेका थिए । माल्दिभ्समा भएको साफ च्याम्पिएनसिपमा उनले नेपाललाई फाइनलसम्म पुर्याए । नेपालसँगको सम्झौता सकिदै थियो । त्यसपछि ृनले नेपाल नफर्कने स्वघोषणा समेत गरेका थिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शर्पा र कतार फुटबल संघसँगको वार्तापछि नेपाल आउने राजी भए । र उनी अहिले नेपाल आईपुगेका हुन् ।